कुनै व्यक्ति वा निजको प्रतिनिधिले आफ्नो स्वामित्वमा रहेको कित्ताहरुको कित्ता एकिकरणको लागि देहाय बमोजिमको कागजात संलग्न गरि जग्गा नापजाँच तथा नक्सा श्रेष्ता अध्यावधिक सम्बन्धि निर्देशिका, २०८१ को अनुसूचनी - १९ को निवेदन कार्यालयमा निवेदन पेश गर्न सकिनेछ ।
- जग्गाधनी दर्ता प्रमाणपूर्जाको प्रतिलिपी,
- नेपाली नागरीकताको प्रमाणपत्रको प्रतिलिपी,
- चालु आ.व. को तिरो-तिरेको रसिदको प्रतिलिपी,
- एकिकरणका लागि माग भएका कित्ताहरु देखिने नक्सा प्रिन्ट,
- अनुसूची १९ download गर्नको लागि तल दाँया तिर को तिनवटा dot मा click गरि download मा click गर्नुहोस् ।